धेरै भो समय गर्दै छु आध्यात्म
धेरै हास्छु कहिले रुन्छु आफै अच्चम
न त सक्छु नजिक हुन आतित न त टाडा
मेट्नु परो याद तिम्रा हुन्छन कैले सम्म
धेरै हास्छु कहिले रुन्छु आफै अच्चम
न त सक्छु नजिक हुन आतित न त टाडा
मेट्नु परो याद तिम्रा हुन्छन कैले सम्म
No comments:
Post a Comment