Tuesday, January 6, 2015

च्याट बसेर

खाउला मिलि
 पाकेका सबै कुरा
 च्याट बसेर

Monday, January 5, 2015

नेताले गर्दा

लास्टमा ठुटो
नेपालमा हामीहरु 

नेताले गर्दा

मायालु याद

लोकल रक्सी
चटनीमा सुरुप्प
 मायालु याद

सपनामा पढ्दै

सपना पढ्दै 
नजानेको के छ र         
भोलि परिक्षा

कति ताप छ

कति ताप छ
 तिमी म खाट सङ्गै
 न्यानो हिटर

उस्तै खाटमा

सिरक च्याप्दा
 जाडो कति बडेको
उस्तै खाटमा