Wednesday, June 24, 2015

खोइ त तिमि

सितल हावा
उद्छ किन गुम्सिन्छ
ए सी मा तिमि

मैले सम्झेर
बादुल्की लाग्ने भय
मर्ने तिमि त

हर पलमा
सम्झी रहन्छु तिमि
 खोइ त तिमि

 

Sunday, June 21, 2015

खोल्नको लागि

खोल्नको लागि
सबै कुरा मिल्दैन
 अरु सुन्छन 

मन जादैन

हासेर बोल
रमाइलो हुने गरि
दुख्ख सर्दैन

तिमि बाहेक
अरु सुन्दरी छन्
मन जादैन

सिद्धान्त दिन्छु
यथार्थ बनाउन
धैय गर ल

रूदै बसेर

तिमि गएऊ
याद मेटिन्छन् र
 रूदै बसेर

Thursday, June 18, 2015

छौ मेरो लागि

छौ मेरो लागि
लाग्छ सुन्दरी तिमि
कसरि भनु

Wednesday, June 17, 2015

अचम्म लाग्छ जब

कतै भुलेको हुन्छु
कतै घुलेको हुन्छु

अफ्नै तालमा
झुलेको हुन्छु

झुकिय र कतै
 डुलेको हुन्छु

अचम्म लाग्छ जब
सबै खुलेको हुन्छु

याद तिम्रा हुन्छन कैले सम्म

धेरै  भो  समय  गर्दै छु  आध्यात्म
धेरै हास्छु कहिले रुन्छु आफै अच्चम

न त सक्छु नजिक हुन आतित न त टाडा
मेट्नु परो याद तिम्रा हुन्छन कैले सम्म

सुन्य हुदैन

सुन्य हुदैन
के हुन्छ  जीवनमा
देखेसी तिमि

जीवन भरि
तिमि संगै बाचुला 
कल्पना मात्र

Thursday, June 11, 2015

ओठ चुमाउने मन छ

नाक्कली पारा तिम्रो आडमा आउने मन छ
आयर संगै पिरतीको गीत गाउने मन छ

मान्छौ सहमति  नत्र आल्लारेको बिग्रेको मति 
ब्लेक होल झैँ ओठमा ओठ चुमाउने  मन छ