Tuesday, October 4, 2016

बिर्सन खोज्नेको यादबारेको मान्छे म

बिर्सन खोज्नेको यादबारेको मान्छे म
छुट्टै सैलिमा जीवन सारेको मान्छे म
प्रयास गरे सबै कुरा गर्न सक्छु तर
आफैले आफैलाइ बिगारेको मान्छे म

लगाएको लगाम लगाम जस्तो नभए पछि

लगाएको लगाम लगाम जस्तो नभए पछि ब्याजको दाम दाम जस्तो नभए पछि जबर्जस्ती त युटर्न लिइ भन्दै छ भोगाइले तार्गेटको परिणाम परिणाम जस्तो नभए पछि

महुनतामा धेरै उत्तर हुन्छ्न

बोलेन भन्छौ बोलाउदा अरुले सुन्छ्न थाहा पाए छुटाउन अबिजालो बुन्छ्न मेरो इसारा तिम्लेबुझ तिम्रो मैले नबोलेर के भो महुनतामा धेरै उत्तर हुन्छ्न