Dharma Raj Adhikari
प्रयासहरु जारी छन्...
Home
ट्वीटर
मेरो बारेमा
फोटोहरुमा म
Tuesday, April 21, 2015
कती प्रयास
कती प्रयास
असफल भाछन
चिया उमाल्न
Thursday, April 2, 2015
दोष थियो र
तिम्रो के दोष थियो र
कसको के होस थियो र
संजोक निर्दोस नजर परेछन
मात्र साथी
के शोख
थियो र
BF GF तेस्तै हो
BF GF कुरा मिले हुन्छ ||
Love ले मन लाई छुन्छ ||
1side 2side imaginary जे भयानी
Love ले आफ्नै तालमा सपना बुन्छ ||
जीबन हेर केटि BF GF त्यस्तै हो
जस्लेनी औला भाची भाची गन्छ ||
Note: BG- केटा साथी
GF-केटि साथी
Wednesday, April 1, 2015
नजरमा परिन भने
मेरा सोचहरुमा उड्दा उड्दै बादल तरिन भने ।।
नतरे पनि फेरि चट्याङ बनेर झरिन भने ।।
बिर्सियो नभन्नु अल्लारेले आकशहरुमा हुने छु
बर्सौ पछि यलियन बनी पृथ्वी सरिन भने ।।
सधै देख्छौ जुन ताराहरु दिन रातहरुमा
म त्यही हो कतै तिम्रो नजरमा परिन भने ।।
Newer Posts
Older Posts
Home
Subscribe to:
Posts (Atom)