Wednesday, April 1, 2015

नजरमा परिन भने

मेरा सोचहरुमा  उड्दा  उड्दै बादल तरिन भने ।।
नतरे पनि फेरि चट्याङ बनेर झरिन भने ।।

बिर्सियो नभन्नु अल्लारेले आकशहरुमा  हुने  छु
बर्सौ पछि यलियन बनी पृथ्वी सरिन भने ।।

सधै  देख्छौ  जुन  ताराहरु   दिन रातहरुमा
म त्यही हो कतै तिम्रो नजरमा परिन भने ।।

No comments:

Post a Comment