नाक्कली पारा तिम्रो आडमा आउने मन छ
आयर संगै पिरतीको गीत गाउने मन छ
मान्छौ सहमति नत्र आल्लारेको बिग्रेको मति
ब्लेक होल झैँ ओठमा ओठ चुमाउने मन छ
आयर संगै पिरतीको गीत गाउने मन छ
मान्छौ सहमति नत्र आल्लारेको बिग्रेको मति
ब्लेक होल झैँ ओठमा ओठ चुमाउने मन छ
No comments:
Post a Comment